काँकडभिट्टास्थित एसएस फुटवेरमा आगलागी (तस्बिरहरू)

झापा । मेचीनगर–६ स्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेरमा भएको उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी खटिएका थिए ।

aagalagi3.jpg.jpg

agalagi2.jpg.jpg

1.jpg-21.jpg33.jpg

agalagi1.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.