विपद् समितिले हिउँ पन्छाएपछि हवाई सेवा सुचारु-(तस्विरसहित)
जुम्ला । जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालयलगायतको टोलीले धावनमार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँग दुई वटा हवाइजहाजले  उडान भरेका छन् ।

g1.jpg

g2.jpg

g3.jpg

g4.jpg

g5.jpg

g6.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.