एमसिसीविरुद्ध ६ दल र दुई मोर्चाको उपत्यकामा प्रदर्शन (फोटोफिचर)
क्विक नेपाल
२०७८ माघ २६,बुधवार ०२ : १२ PM
8.9k
Shares
काठमाडाैं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गरेका छन् ।
सरकारले एमसिसी संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा आन्दोलनमा उत्रिएका हुन् ।