आगलागीबाट आठ लाख बराबरको क्षति

काठमाडौं ।  जलेश्वर जिल्लाकाे बर्दिवास नगरपालिका–९ मा ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा करिब आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ् ।

बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।  र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.