पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका वडा नम्बर २ वर्ष ७३ की गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको लागि मिसन अस्पताल तानसेनमा ल्याएको थियो ।
उपचारको क्रम्मा आज अस्पताल तानसेन.अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ