लागु औषधसहित एक जना पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई  लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.