काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ ।
एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेस संसदीय दलको बैठक बसेको हो ।
भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारीका बीच काँग्रेसले संसदीय दलको बैठकमा छलफल थालेको छ ।