काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले क्विक नेपाललाई सफलताको शुभकामना दिएका छन् ।
संविधान दिवसको अवसर पारेर सञ्चालनमा आएको क्विक नेपाललाई शुभकामना दिँदै स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत पक्षमा अग्रणी भूमिकाको कामना गरेका छन् ।
साथै, आचार्यले सत्य, तथ्य सूचनामार्फत् आर्थिक, सामाजिक, सांस्कृितकलगायत पक्षमा विकासमा अग्रणी भूमिकाको पनि कामना गरेका छन् ।