हत्यारालाई कारबाही, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्य लगायतकाे माग राख्दै राष्ट्रिय युवा संघकाे प्रदर्शन (फाेटाेफिचर)

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालले हत्यारालाई कारबाही, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्य लगायतकाे माग राख्दै प्रदर्शन गरेको छ । युवा संघकाे केन्द्रीय युथ फोर्स विभागले नयाँ बानेश्वरमा नारासहित उक्त प्रदर्शन गरेको हाे । 

युवा संघले यसअघि विभिन्न रचनात्मक विरोध प्रदर्शन गर्दै आएको छ ।

15.jpg

16.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.