नयाँ बानेश्वर क्षेत्र फेरी तनावग्रस्त(फोटो र भिडियोसहित)

काठमाडौं ।  एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

आज प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस  भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल,ढुङ्गा हानाहान भएको छ । 

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ ।

 

water-1-.JPG89.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.