पोखरीमा आमा - छोरा मृत भेटिए

धनुषा । धनुषाधाम नगरपालिका २, धरमपुरस्थित पोखरीमा आमा छोराको वश फेला परेको छ । पोखरीमा डूबेर मृत्यु भएको अवस्थामा शव फेला परेको धनुषा प्रहरी प्रवक्ता नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले बताए । 

प्रहरीका अनुसार २८ वर्षीयाअर्चना सिंह र उनका ४ वर्षिय छोरा कुश कुमार सिंहको पोखरीमा शव फेला परेको हो । प्रहरीले शव पोखरीबाट निकालेर थप अनुसन्धानका लागि लगिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.