अनेरास्ववीयू (क्रान्तिकारी)को माईतीघरमा नाटक

काठमाडाैं ।  अनेरास्ववीयू क्रान्तिकारीले एमसीसीको विरोधमा पर्दशन गरेको छ ।

यथास्थितीमा एमसीसी पास गर्ने षड्यन्त्र र प्रहरीद्धारा गरीएको बर्बर दमनविरुद्ध अनेरास्ववीयूले पर्दशन गरेको हो ।  

एमसीसीविरुद्धको उक्त प्रर्दशन माईतीघर मण्डलामा भईरहेको छ । उनीहरुले प्रहरीको कुटाईबाट घाईते भएको नाटक गर्दै 'प्रहरी दमन मुर्दावाद' नारा सहित प्रदशन गरेका छन् ।prsnn 5.jpgprsn4.jpgprsn3.jpg pradsn.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.