मधेश प्रदेश सभाको बैठक स्थगित

जनकपुरधाम । मंगलबार बोलाइएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभा बैठक फागुन २२ गते बस्ने गरी स्थगित भएको हो ।

प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.