एमसीसीको विरुद्धमा प्रर्दशनकारी र प्रहरीबीच झडप –फोटोफिचर
सुमन निरौला
२०७८ फाल्गुण १२,बिहिवार ०४ : ०९ PM
5.7k
Shares
काठमाडौं । अहिले एमसीसीको विरुद्धमा नेपाल प्रहरी र पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएको छ ।
बानेश्वरमा अल्फाबिटा र राष्ट्रिय युवासंघको केन्द्रिय कार्यलय अगाडि प्रहरी र पर्दशनकारीबीच झडप भएको हो । उक्त झडप नियन्त्रणका लागि प्रहरीले असुल ग्याँस र रबरको गोली फायरिङ गरेकाे छ ।