केपी ओली फेरि सत्तामा आए त सिध्याइदिन्छन्ः माधव नेपाल

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् ।

पार्टी निकट प्रगतिशिल प्राध्यापक संगठनको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले यस्तो भनेका हुन् । 

नेपालले भने, ‘केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई । ‘केपी आएपछि त फेरि सिध्याई दिन्छन् ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.