गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने र एमसीसी सहमतिमै अघि बढ्ने दाबी गरेका छन् ।

एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको अध्यक्ष दाहालले बताएका हुन् ।  

अध्यक्ष प्रचण्डले भने-समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.