गठबन्धन जोगाउन एमसीसीको पक्षमा मतदान गर्ने माओवादीकाे निर्णय

काठमाडाैं ।  गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.