मन्त्रिपरिषद्को‌ बैठक संसद भवनमा बस्दै

काठमाडौं ।  मन्त्रिपरिषद्को‌ बैठक संसद भवन बानेश्वरमामा बस्दै छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.