कैलाली कांग्रेसको अधिवेशन अपडेटः तीन सय ५५ मत खस्यो 

कैलाली ।  कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ । नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन् ।

कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.