प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने

काठमाडौं ।  प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.