एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित ( फोटोसहित )

महोत्तरी । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ । 

r1.jpg

 

 

r2.jpg

r2.jpg

r4.jpg

r4.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.