हेर्नुहोस् महाशिवरात्रिमा पशुपति क्षेत्रको माहाेल

काठमाडौं । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथमा मेला भर्न बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.