काठमाडौं । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथमा मेला भर्न बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।
पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सूचना विभाग दर्तां नं: २८७०–२०७८/७९
© 2021 Quicknepal.com | All Rights Reserved.