काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.