काठमाडौँ । गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ आज युट्युबमा रिलिज भएकाे छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय रहेकाे छ।
।गीतमा विवाह र गरिवीलाई देखाउन खोज्दै गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा किरण घिमिरेको शब्द र संगीत छ भने भिडियो शसान कँडेलको निर्देशनमा तयार पारिएको हो ।
भिडियोः–