निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं। निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ ।  

स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि आयोगले बैठक बोलाएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल बताइएकाे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.