कुखुराको मासुको मूल्य फेरि बढ्यो

काठमाडौं । कुखुराको मासुको मूल्य फेरि बढेको छ ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्याका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको हो । 

संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.