राप्रपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त 

काठमाडौं ।  राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्व गृह तथा कानुनमन्त्री पनि हुन् ।

277028887_314946714061732_5001624360773595375_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.