वालुवाटारमा गठबन्धनको बैठक जारी 

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।  वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो ।

 

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.