काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता यथास्थितिमा अनुमोदन हुन नसक्ने बताएको छ।
बिहीबार केन्द्रीय कमिटीले एमसिसी यथास्थितिमा पास गर्न नुहने बताएको हो । एमसिसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको बताउँदै एकीकृत समाजवादीले यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने बताएको छ ।
एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटीको बैठक पहिलो बैठक बसेको छ ।