काठमाडौं । नेकपा एमालले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भएको थियो । ।
ती नाममाथि छलफल भए पनि निर्णयका लागि अर्को बैठक वैशाख १० गते बोलाइएको स्रोतले जनाएको छ ।