एमालेको विरोधका बाबजुद आर्थिक विधेयक २०७८ पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले गरेको विरोधका बाबजुद प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७८ पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाबाट सो बैठक पारित भएको हो । यसअघि सो विधेयक सरकारले असोज ४ मा पेस गरेको थियो ।

आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.