विधान महाधिवेशनको एजेण्डा तय गर्दै एमाले

काठमाडौं । ११ बजेदेखि तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले बैठक शुरु हुदैछ । बैठकले असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनको लागि एजेण्डा तय गर्ने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । छलफलछ पछि विधान महाधिवेशनको तयारीमा एमाले जुट्ने तयारी छ । एमालेको विधानमा संशोधन गर्नुपर्ने विषयलाई केन्द्रिय कमिटीको बैठकले प्रस्तावहरु सिफरिस गर्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.