अमेरिकी राष्टपति जो बाइडेनले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री देउवाले गरे संम्वोधन



 

 

काठमाडौं। प्रधाानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्टपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई संवोधन गरेका छन् । गएराती आयोजित सम्मेलनलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने जानकारी गराएका छन ।

उक्त कार्यक्रममा देउवाले कोभिड महामारीका कारण विश्वनै आक्रान्त बनाएको भन्दै यसको रोकथाम तथा नियन्त्रमा सवै एकजुट हुनुपर्नेमा जोड दिएका छन् शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औँ सत्रलाई १ सय ९३ देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुले सम्वोधन गर्दैछन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.