राष्ट्रिय सभा बैठक सुरु

काठमाडौं । राष्ट्रिय सभा बैठक सुरु भएको छ ।

बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षीले विरोध जनाएको छ ।

विपक्षी दल एमालेले विरोधकै बीचमा सभामुखले बैठक अघि बढाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पेस गरेका छन् । सभा सञ्चालनका क्रममा मलाई विरोधका बीचमा सभा सञ्चालन गर्न गाह्रो भइरहेको बताएका थिए ।     

 

           

© 2021 Quicknepal.com  |  All Rights Reserved.