धनगढीमा मतगणना सुरु

धनगढी । धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ ।

सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.