जनकपुरधामको अपडेट

जनकपुरधाम ।  जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन् । 

मेयर
मनोज साहः १३५
जसपाः २८
लोसपाः १८
एमालेः ४५
लालटिनः १९
आँँपः ३३
रुखः ३२ (बदर)

उपमेयर
कांग्रेसः १६२
एमालेः ४६
लोसपाः २३
आँपः २६
जसपाः २५ (बदर)

वडाध्यक्ष
कांग्रेसः २०२
एमालेः ५८
जसपाः २६
लोसपाः २८

© 2021 Quicknepal.com  |  All Rights Reserved.