घोडाघोडी नगरपालिकाको मतगणना सुरू

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । १२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाको मतगणना सुरु गरिएको हो ।

घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.