कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । १२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाको मतगणना सुरु गरिएको हो ।
घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सूचना विभाग दर्तां नं: २८७०–२०७८/७९
© 2021 Quicknepal.com | All Rights Reserved.