काठमाडौं महानगर अपडेटः सुनिता डंगोलको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै रहेको छ । १७८०८ मतगणना हुँदा डंगोलले ६५५७ मत ल्याएकी छन् ।

यस्तै गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर डंगोलले १८५५ मत ल्याएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.