काठमाडौं महानगर अपडेटः सुनिता डंगोलको अग्रता कायमै
क्विक नेपाल
२०७९ जेठ २,सोमवार ०६ : ३२ PM
2.5k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै रहेको छ । १७८०८ मतगणना हुँदा डंगोलले ६५५७ मत ल्याएकी छन् ।
यस्तै गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर डंगोलले १८५५ मत ल्याएका छन् ।