मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं ।  काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।

त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो । 

सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ । 

280452968_424645902821421_3374081932635185936_n.jpg.jpg

282376925_1247248362346436_6782522380072550772_n.jpg.jpg

281813867_3211614019106725_4884770660098862502_n.jpg.jpg

281508545_876456193324672_3043095490190015323_n.jpg.jpg

280319226_348287570703521_9110275460081852582_n.jpg.jpg

280540741_542371510624397_6760217534400877868_n.jpg.jpg

283321364_1217977638972523_1959421299020945706_n.jpg.jpg


© 2021 Quicknepal.com  |  All Rights Reserved.