दाङमा बस दुर्घटना 

दाङ ।  सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.