कांग्रेस अधिवेशन : मकवानपुरका १० स्थानीय तहको मतपरीणाम यस्तो छ

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरको १० वटै स्थानीय तहमा अधिवेशन सकिएको छ । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ । जसअनुसार निर्वाचित पालिका सभापतिको नामावली यस्तो छ ।

१. हेटौंडा उपमहानगर - उत्सब इटिनी

२. थाहा नगरपालिका- प्रमोद जोशी

३. मनहरी गाउँपालिका- प्रकाश बर्तौला

४. इन्द्र सरोबर गाउँपालिका- विश्व लामा

५. भिमफेदी गाउँपालिका- संन्जिव श्रेष्ठ

६. गढी गाउँपालिका- राजवीर लामा

७. बकैया गाउपालिका- दिलबहादुर भोम्जन

८. बागमती गाउँपालिका- फणिन्द्र तिमल्सिना

९. कैलाश गाउँपालिका- राजेन्द्र घिसिङ

१०. राक्सिराङ गाउँपालिका- वीरेन्द्र जिम्बा

© 2021 Quicknepal.com  |  All Rights Reserved.