मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

काठमाडौं ।  निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनस् सुरु गरिएको हो।

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

286915494_316702657336529_3333037051481479255_n.jpg.jpg

287333255_560216972339234_4702884882978562028_n.jpg.jpg

286875786_564845358422054_608631894992548327_n.jpg.jpg

287310643_3178189459104231_3367541569341666919_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.