राष्ट्रिय धान दिवसः मन्त्री यादवले मेसिनबाट रोपे धान (फोटोफिचर)

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । 

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । 

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । 

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । 

290027569_1169389850568569_7271172880548988809_n.jpg.jpg

290153217_566228891800552_731393400719358070_n.jpg.jpg

290100052_3317361275254521_175927467352516872_n.jpg.jpg

289730434_523028792846269_6804482979387335007_n.jpg.jpg

290137467_837399247225622_4963990283687176250_n-1-.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.