भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन

काठमाडौं। नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्र्तगत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ। भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु निर्वाचित भएका छन् ।

त्यस्तै मध्यपुर थिमिमा हरिदास प्रजापति निर्वाचित भएका छन् । उता चाँगुरायणमा शिवहरि केसी निर्वाचित भएका छन्। यता सूर्यविनायक नगरपालिकाको सभापतिमा निशान ढुङ्गेल रहेका छन ।

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.