सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित (फोटोफिचर)

काठमाडौं ।  नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित भएका छन् ।

नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गरेकी हुन् ।

नेम्वाङ अधिवक्ता पनि हुन् ।

290421951_2887879161508291_1772177319360352582_n.jpg.jpg 

290364497_410229067826093_3458923594458035614_n.jpg.jpg

290445993_3343982022487449_5752223340980664150_n.jpg.jpg

291124129_880327899589683_9170147036686114076_n.jpg.jpg

290180149_1460418371085416_783938667921895553_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.