बाघको आक्रमणबाट एक महिला घाइते

चितवन ।  बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.