काठमाडौं । लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक पार्टी सुरु भएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक लोसपाको बैठक बबरमहलमा सुरु भएको हो ।
बैठकमा संगठन निर्माण र पार्टी विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।
स्थानीय चुनावको समीक्षा र अगामी संघ तथा प्रदेशको चुनावको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।