युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर) 

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए । 

291016513_364646165806544_8938315392422950498_n.jpg.jpg

290647972_1185662778953091_4442013917705523492_n.jpg.jpg

290994431_612005930073243_205529679802988547_n.jpg.jpg

291918622_1800289507004176_2083041215315248090_n.jpg.jpg

290958438_1407783206357245_4719650056933948883_n.jpg.jpg

290656284_562261098821280_2079107766802136279_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.