प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ।

प्रमुख प्रतिपक्षी एमालेका सांसदले गरेको विरोधका बाबजुद पनि प्रतिनिधिसभा बैठक सुरु भएको हो । 

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची तय भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.