माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि बैकक लगिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई बुधबार बिहान सोतर्फ लैजान लागिएको हो । 

नेता पुन जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्षपहिले पुनको बैंकक समितिभेज अस्पतालमा उपचार ल्याइएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.